पातारासि गाउँपालिका अध्यक्षमा काँग्रेसका बोहोरा र उपाध्यक्षमा माओवादिका रोकाया विजयी – Karnali News

पातारासि गाउँपालिका अध्यक्षमा काँग्रेसका बोहोरा र उपाध्यक्षमा माओवादिका रोकाया विजयी

 ३ जेष्ठ २०७९, मंगलवार ०७:१९  

नौरते नेपाली, जेठ ३ जुम्ला

पातारासि गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका पूर्णसिंह बोहोरा विजयी हुनु भएको छ । नेकपा माओवादि केन्द्रका हरिबहादुर बुढालाई पराजित गर्दै बोहोरा विजयी हुनु भएको हो । गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादि केन्द्रका जुनमाया बोहोरा निर्वाचित हुनु भएको छ । नेपाली काँग्रेसका शान्ति बुढालाई पराजित गर्दै गाउँपालि उपाध्यक्षमा जुनमायाले आफ्नो पोल्टामा मतपरिणाम पार्नु भएको हो ।

गाउँपालिका अध्यक्षमा विजयी हुनु भएका बोहोरा जडिबुटी व्यापारी हुनुहुन्छ । नेपाली काँग्रेसको राजनीतिमा बोहोराको योगदान महत्वपूर्ण छ ।