चन्दननाथमा स्वतन्त्र उम्मेदवार कठायत ३३६ मतले अगाडी – Karnali News

चन्दननाथमा स्वतन्त्र उम्मेदवार कठायत ३३६ मतले अगाडी

 २ जेष्ठ २०७९, सोमबार ०७:४८  

जेठ २ जुम्ला
चन्दननाथ नगरपालिका वडा नम्बर ३ को मतगणना कार्य सकिएको छ । वडा नम्बर १ देखि ४ सम्मको मत गणना सकिदा स्वतन्त्र तर्फका नगर प्रमुदका उम्मेदवारले नेकपा माओवादि केन्द्रका जीवन बुढथापालाई पछि पार्नु भएको छ ।

बुढथापाले ८७७ मत प्राप्त गर्दा कठायतले १२१३ मत पाउनु भएको छ । बुढथापा भन्दा कठायत ३३६ मतले अगाडी हुनुहुन्छ । चन्दननाथ नगरपालिका भित्रको वडा नम्बर ५ सम्मको ३६९४ मत खसेकोमा ३५६५ मत गणना भइसकेको छ ।

चन्दननाथ नगरपालिकाको अपडेट
नगरप्रमुख
राजुसिंह कठायत स्वतन्त्र (धारो) ः १२१३
जीवनबहादुर बुढ्थापा (माओवादी) ः ८७७
पदमबहादुर शाही (काँग्रेस) ७७४
धर्मेन्द्र रोकाया (सूर्य) ः ३४६
नगर उपप्रमुख
रामदेवी खड्का (कांग्रेस) ः ११०६
पुर्णिमा विक (माओवादी) ः ८२४
मेनका रेग्मी (एमाले) ः ४७६
भिमबहादुर थापा (समाजवादी) ः ६१४