
जेष्ठ १ जुम्ला
चन्दननाथ नगरपालिका वडा नम्बर ३ मा नेकपा माओवादि केन्द्रका रतन खत्रीको पुरै प्यानल निर्वाचित भएको छ । माओवादिको आधार इलाकाको रुपमा रहेको वडामा माओवादिले अरु पार्टी पराजित गर्दै वडामा आफ्नो वर्चश्व कामय गरेको हो । २०७४ मा उक्त वडामा माओवादिका नन्दवहादुर बुढथापा निर्वाचित हुनु भएको थियो ।