सिंजामा एमालेका सुमन आचार्यको अग्रता तेब्बरले बढी – Karnali News

सिंजामा एमालेका सुमन आचार्यको अग्रता तेब्बरले बढी

 ३१ बैशाख २०७९, शनिबार १८:२८  

वैशाख ३१ जुम्ला
जुम्लाको सिंजामा नेकपा एमालेको अग्रता तेब्बरले अगाडी रहेको छ । वडा नं १ मा खसेको जम्मा ९९२ मत मध्ये ५ सय ९० गणना हुँदा एमालेका सुमन आचार्यले ४४८ मत पाउनु भएको छ भने माओवादीका पूर्ण धितालले १६० ल्याउनु भएको छ । त्यस्तै तेस्रोमा कांग्रेस छ भने चौथोमा नेमकिपा रहेको छ ।
अध्यक्ष
सुमन आचार्य (नेकपा एमाले) ४४८
नन्दराम बुढा (नेपाली काँग्रेस) १४१
पूर्ण प्रसाद धिताल (माओवादि) १६०
कमल खत्री (नेकपा एस) १०२
कन्नी रावत (नेमकिपा) ३२
उपाध्यक्ष
कल्पना बुढा (नेकपा एमाले) ६५
सितली रोकाया (माओवादि) १२७
हिमाली भण्डारी (नेपाल) (नेकपा एस) २२५
रजनकला शाही (नेपाली काँग्रेस) ७३
रणवहादुर रोकाया (नेमकिपा) १६३
सिंजा गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसका हरिनन्द आचार्य विजयी हुनु भएको छ ।