
वैशाख ३१ जुम्ला
तिला गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको जंगबहादुर बस्नेतको सिङ्गो प्यानल विजयी भएको छ । नेपाली काँग्रेका उम्मेदवारलाई पराजित गर्दै बस्नेत विजयी हुनु भएको हो । विजयी बस्नेतले ३४६ मत पाउनु भएको छभने उहाँका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवारले २०४ मत प्राप्त गर्नु भएको छ ।
अध्यक्ष
मोतिलाल रोकाया (माओवादि) ३७३
एकराज उपाध्याय (नेपाली काँग्रेस) १०५
रेशमवहादुर शाही (नेकपा एमाले) ६३
धनवहादुर रावत (नेमकिपा) २
उपाध्यक्ष
गोरीकला बुढा (माओवादि) ३९७
सुष्मा श्रेष्ठ (रोकाया) (नेपाली काँग्रेस) १०२
जुनमाया बोहोरा (नेकपा एमाले) ६४
धिरासिंह शाही (नेमकिपा) ०