हिमाको एक नम्बर वडामा नेपाली काँग्रेसको पुरै प्यानल विजयी – Karnali News

हिमाको एक नम्बर वडामा नेपाली काँग्रेसको पुरै प्यानल विजयी

 ३१ बैशाख २०७९, शनिबार १३:४९  

वैशाख ३१ जुम्ला
हिमा गाउँपालिका वडा नम्बर १ को अन्तिम नतिजा आएको छ । नेपाली काँग्रेसका पुरै प्यानल विजयी भएका छन् । ३२८ मत प्राप्त गर्दै नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएको खबर प्राप्त भएको छ । २२८ मत प्राप्त गर्दै नेकपा माओवादि केन्द्रका उम्मेदवार प्राजित भएका छन् । माओवादिका वडाध्यक्षका उम्मेदवारलाई १ सय मतान्तरले पछि पार्दै नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका हुन् ।
गाउँपालिका अध्यक्ष
मा नेकपा एमालेका जयवहादुर खत्री २७
नेपाली काँग्रेसका लक्ष्मण शाही ४२८
नेकपा माओवादि केन्द्रका अमरजंग शाही २२५
नेकपा एसका भैवहादुर रोकाया १२७
उपाध्यक्ष
भागीरथी शाही (नेकपा एमाले) १५७
नेपाली काँग्रेस २४३
माओवादि २८४
नेकपा एस ९३
वडाध्यक्ष
नेकपा एमाले ५८
नेपाली काँग्रेस ३२८
माओवादि २२८
नेकपा एस १४३