सिंजामा एमालेको सुरुवाती अग्रता – Karnali News

सिंजामा एमालेको सुरुवाती अग्रता

 ३१ बैशाख २०७९, शनिबार १३:२१  

वैशाख ३१ जुम्ला

जुम्लाको सिंजामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । वडा नं १ मा खसेको जम्मा ९९२ मत मध्ये पाँच सय ९० गणना हुँदा एमालेका सुमन आचार्यले २ सय ५९ मत ल्याउनु भएको छ भने माओवादीका पूर्ण धितालले १ सय २ ल्याउनु भएको छ । त्यस्तै तेस्रोमा कांग्रेस छ भने चौथोमा नेमकिपा रहेको छ ।
उपाध्यक्ष सितली रोकाया – ९६
नेकपा एसका कमल खत्री – ६४
उपाध्यक्ष हिमाली भण्डारी (नेपाल)को – १५२
नेपाली काँग्रेसका नन्दराम बुढा – ८९
उपाध्यक्ष रजनकला शाही – ४०
नेमकिलाका कन्नी रावतको – ३२